निम्न भनाइ मध्ये सही भनाइ कुन हो ?
Tap an option to check yourself.
Answer: A) अन्तर्राष्ट्रिय तिथी रेखा 180° देशान्तर रेखामा आधारित छ
अन्तर्राष्ट्रिय तिथी रेखा लगभग १८०° देशान्तरमा आधारित छ। १५° देशान्तर = १ घण्टा हुन्छ, र भूमध्य रेखा सबैभन्दा लामो अक्षांश रेखा हो।

