खोजकर्ता र भौगोलिक क्षेत्रको सन्दर्भमा समुह I र समुह II को बिचमा जोडा मिलाइ सहि उत्तर कोडबाट छान्नुहोस् ।
समुह I: 1) न्युजिल्याण्ड, 2) अमेरिका, 3) उत्तरी ध्रुव, 4) हवाईद्विप
समुह II: a) क्रिस्टोफर कोलम्बस, b) रोबर्ट पियरे, c) अबेल तसमान, d) क्याप्टेन कुक
Tap an option to check yourself.
Answer: A) A) 1 - c, 2 - a, 3 - b, 4 - d
अबेल तसमानले न्युजिल्याण्ड, कोलम्बसले अमेरिका, रोबर्ट पियरेले उत्तरी ध्रुव र क्याप्टेन कुकले हवाईद्विप पत्ता लगाए।

