सन् १९६४ देखि दुर्लभ पशुपंक्षीको सूची हुने Red data book कसले प्रकाशन गर्दै आएको छ ?
Tap an option to check yourself.
Answer: C) IUCN
Red Data Book लाई IUCN ले प्रकाशन गर्दै आएको छ; यसले लोपोन्मुख प्रजातिको सूची राख्छ।
Red Data Book लाई IUCN ले प्रकाशन गर्दै आएको छ; यसले लोपोन्मुख प्रजातिको सूची राख्छ।