Global Warming मुख्यतया कुन ग्यासको मात्रा बढ्नाले हुन्छ ?
Tap an option to check yourself.
Answer: A) कार्बनडाइअक्साइड
ग्लोबल वार्मिङ मुख्यतया कार्बनडाइअक्साइड (CO₂) जस्ता हरितगृह ग्यासहरूको वायुमण्डलमा बढ्दो मात्राले हुन्छ।