तलको जोडा मिलाई र सही उत्तर कोडबाट छनोट गनुहोस्।
समूह I: A) हिलियम ग्यास, B) लाउडस्पिकर, C) व्यारोमिटर, D) विद्युत मोटर
समूह II: i) थोमस एल्वा एडिसन, ii) रेमजे, iii) माइकल फराडे, iv) ई.टोरिसेली
Tap an option to check yourself.
Answer: B) a-ii, b-i, c-iv, d-iii
हिलियम–रेमजे, लाउडस्पिकर–एडिसन, व्यारोमिटर–टोरिसेली, विद्युत मोटर–माइकल फराडे।

