शरीरको अंगहरूमा शुद्ध रगत पुर्याउने नली तलकामध्ये कुन हो ?
Tap an option to check yourself.
Answer: D) धमनी
धमनी (Arteries) ले मुटुबाट शरीरका अंगहरूमा अक्सिजनयुक्त (शुद्ध) रगत लैजान्छ।
धमनी (Arteries) ले मुटुबाट शरीरका अंगहरूमा अक्सिजनयुक्त (शुद्ध) रगत लैजान्छ।