"Big Bang Theory" देहायका कुन विषयसंग सम्बन्धित रहेको छ ?
Tap an option to check yourself.
Answer: A) A) सृष्टीको उत्पत्ती
Big Bang Theory एउटा ब्रह्माण्ड विज्ञान (cosmology) सम्बन्धी मोडेल हो, जसले ब्रह्माण्डको उत्पत्तिको व्याख्या गर्छ।