राडारको आविष्कार गर्ने वैज्ञानिक को हुन्?
Tap an option to check yourself.
Answer: D) सर रवर्ट अलेक्जेन्डर वाट्सन वाट
सर रवर्ट अलेक्जेन्डर वाट्सन वाट लाई व्यावहारिक राडारको विकासकर्ता मानिन्छ। उनले सन् १९३५ तिर रेडियो तरंगबाट विमान पत्ता लगाउने प्रणाली विकास गरे।

