विश्वको इतिहासमा गौरवमय क्रान्ति (Glorious revolution) का नामले चिनिने क्रान्ति कुन हो ?
Tap an option to check yourself.
Answer: A) बेलायतको गौरवमय क्रान्ति
गौरवमय क्रान्ति सन् १६८८ मा बेलायतमा भएको थियो, जसले संसदीय सर्वोच्चता स्थापित गर्यो।

