MCQuestions

Loksewa

लोकसेवा आयोग

Practice set Browse questions 31 questions Kharidar · Nayab Subba · Officer

Subjects

All questions

Showing 1–20 of 31 · Mix the order
Q1 Easy

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क (SAARC) को स्थापना कहिले भएको हो ?

Report a mistake
Q2 Hard

१० वटा धारा रहेको सार्कको वडापत्रको सम्बन्धमा जोडा मिलान गरी सही उत्तर छान्नुहोस् ।
समुह I: a) मन्त्रीपरिषद, b) वित्तीय प्रबन्धक, c) कार्य समिति, d) सार्कको सिद्धान्त
समुह II: 1) धारा २, 2) धारा ४, 3) धारा ७, 4) धारा ९

Report a mistake
Q3 Medium

सार्कको सचिवालय काठमाडौंमा कहिले स्थापना गरियो ?

Report a mistake
Q4 Medium

सार्क सदस्यको सम्बन्धमा तलको कुन भनाई गलत छ ?

Report a mistake
Q5 Medium

सार्कको कुल खर्चमध्ये नेपालले कति प्रतिशत व्यहोर्ने गर्दछ ?

Report a mistake
Q6 Hard

संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको आधारमा सार्क राष्ट्रहरुको कुन क्रम सहि छ ?

Report a mistake
Q7 Medium

नेपालमा हालसम्म सम्पन्न भएका सार्क शिखर सम्मेलनहरु कुन कुन हुन् ?

Report a mistake
Q8 Hard

समुह I र समुह II बिच जोडा मिलाइ सहि उत्तर पत्ता लगाउनुहोस्।
समुह I: a) कान्तिकिशोर भागर्व b) इब्राहिम हुशेनजाकी c) यादवकान्त शिलवाल d) अब्दुल अहसन
समुह II: 1) माल्दिभ्स 2) बंगलादेश 3) भारत 4) नेपाल

Report a mistake
Q9 Medium

तलको कुन भनाई गलत रहेको छ ?

Report a mistake
Q10 Hard

समुह I (सार्क वर्ष) र समुह II (मिति) बीच जोडा मिलाइ कोडबाट सही उत्तर छान्नुहोस्।
समुह I: a) सार्क बालिका वर्ष (SAARC Children Year) b) सार्क युवा वर्ष (SAARC Youth Year) c) सार्क साक्षरता वर्ष (SAARC Literacy Year) d) सार्क वातावरण वर्ष (SAARC Environment Year)
समुह II: 1) 1990 A.D. 2) 1992 A.D. 3) 1994 A.D. 4) 1996 A.D.

Report a mistake
Q12 Easy

ASEAN को स्थापना कहिले भएको हो ?

Report a mistake
Q13 Easy

निम्न देशहरुको बारेमा विचार गर्नुहोस्। 1) ब्रुनाइ 2) भेतनाम 3) लाओस 4) म्यानमार। उल्लेखित देशहरुमध्ये ASEAN को सदस्य कुन हो/हुन् ?

Report a mistake
Q14 Medium

ASEAN को ४७ औं शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भयो?

Report a mistake
Q15 Medium

ASEAN को अन्तिम (११ औं) सदस्य राष्ट्र कुन र कहिले प्राप्त गऱ्यो?

Report a mistake
Q16 Medium

BIMSTEC का वर्तमान महासचिव को हुन्?

Report a mistake
Q18 Medium

जोडा मिलाउनुहोस्।
समुह I: a) युरोपेली आयोग, b) युरोपेली परिषद, c) आर्थिक तथा सामाजिक परिषद, d) युरोपेली संसद
समुह II: 1) EU को परामर्शदातृ निकाय, 2) EU को प्रमुख कार्यकारी अंग, 3) EU को नीति निर्माण गर्ने अंग, 4) EU को सल्लाहकार भूमिका निर्वाह गर्ने सहायक अंग

Report a mistake
Q19 Medium

तलको गलत भनाई पहिचान गर्नुहोस्।

Report a mistake
Q20 Easy

उत्तरी एट्लान्टिक सन्धी संगठन (NATO) को ३२ औं सदस्य राष्ट्र कुन हो?

Report a mistake