१८ दिनसम्म भएको महाभारतको युद्धमा प्रत्येकको मृत्युपछि प्रतिस्थापित कौरव पक्षका सेनापतिहरूलाई शुरु देखि अन्तिम सम्म कालक्रम अनुसार मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् । 1) कर्ण 2) भिष्मपितामह 3) द्रोणाचार्य 4) शल्य 5) अस्वत्थामा
Tap an option to check yourself.
Answer: C) C) 2-3-1-4-5
कौरव सेनापतिहरू क्रमशः भिष्म, द्रोण, कर्ण, शल्य र अश्वत्थामा बने।

