MCQuestions

Nepal

नेपाल

Practice set Browse questions 23 questions Facts about Nepal

Questions

Showing 1–20 of 23 · Mix the order
Q1 Medium

तलका कथनहरू अध्ययन गरी सही उत्तर छनोट गर्नुहोस्। 1) Borneo Island मा पर्ने ASEAN मुलुकहरू ब्रुनाइ, इन्डोनेसिया र मेलेसिया हुन्। 2) सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको ASEAN मुलुक सिंगापुर हो। 3) ASEAN को प्रधान कार्यालय जावाटापुमा अवस्थित जाकार्ता शहरमा रहेको छ। 4) ASEAN को नारा "One vision, One identity, One community" हो।

Report a mistake
Q2 Easy

ASEAN को पहिलो शिखर सम्मेलन कहिले र कहाँ भएको थियो?

Report a mistake
Q3 Medium

ASEAN को लोगोमा प्रयोग भएका रङ र तिनीहरूको अर्थको बिचमा जोडा मिलाउनुहोस्। समूह I (रङ): a) निलो b) रातो c) सेतो d) पहेंलो. समूह II (अर्थ): 1) शाहस र गतिशिलता 2) समृद्धि 3) शान्ति र स्थिरता 4) शुद्धता

Report a mistake
Q6 Hard

BIMSTEC को सम्बन्धमा तलको कुन भनाई गलत रहेको छ?

Report a mistake
Q11 Medium

नेपाल र भारतबिच शान्ति तथा मैत्री सन्धी कहिले र कति बुँदामा भएको थियो ?

Report a mistake
Q12 Medium

नेपाल, भारत र बेलायतबिच त्रिपक्षिय सम्झौता कहिले भएको थियो ?

Report a mistake
Q13 Medium

निम्न मध्ये कुन चिन सरकारको सहयोगमा निर्माण भएको होइन ?

Report a mistake
Q14 Medium

निम्न मध्ये कुन जापान सरकारको सहयोगमा बनेको होइन् ?

Report a mistake
Q15 Medium

नेपालको निजामती अस्पताल कुन देशको सहयोगमा निर्माण भएको हो ?

Report a mistake
Q16 Medium

नेपाल सरकार र जनवादी गणतन्त्र चीन सरकारका बिचमा पारवहन ढुवानी सम्झौता कहिले भएको हो ?

Report a mistake
Q17 Medium

अमेरिकी कंग्रेस (American Congress) द्वारा मिलेनियम च्यालेन्ज कर्पोरेसन (MCC) को स्थापना कहिले गरेको थियो ?

Report a mistake
Q18 Medium

निम्न मध्ये कुन कुनमा स्विस सरकारले सहायता गरेको छ ?
i) पोखरा बाग्लुड सडक
ii) भोलुङ्गे पुल निर्माण
iii) वन क्षमताको विकास र सामुदायिक वन
iv) राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडको सुदृढीकरण
v) लामोसाँघु जिरी सडक

Report a mistake
Q20 Medium

समुह I र समुह II को बिचमा जोड मिलाउनुहोस् ।
समुह I: a) Millennium Challenge Corporation (MCC) b) High Impact Community Development Project (HICDP) c) Belt and Road Initiative (BRI) d) Department for International Development (DID)
समुह II: 1) United Kingdom (UK) 2) United States of America (USA) 3) India 4) China

Report a mistake