बुद्धको जीवनीसँग सम्बन्धित तलको जोडा मिलाउनुहोस्।
Tap an option to check yourself.
Answer: D) D) क-आ, ख-अ, ग-ई, घ-इ
गृहत्याग = महाभिनिष्क्रमण, देहत्याग = महापरिनिर्वाण, पहिलो उपदेश = धर्मचक्रप्रवर्तन, देहत्यागपछिको पहिलो पुस्तक = मूलसर्वास्तिवादी विनय।

