जोडा मिलाउनुहोस्। क. मैथिली, ख. थकाली, ग. भाँगड, घ. सतार; अ) आग्नेय, आ) द्रविड, इ) भारोपेली, ई) चिनियाँ तिब्बती
Tap an option to check yourself.
Answer: D) D) क-इ, ख-ई, ग-आ, घ-अ
मैथिली भारोपेली, थकाली चिनियाँ तिब्बती, भाँगड द्रविड र सतार आग्नेय भाषा परिवारमा पर्छन्।

