नेपालको संविधान बमोजिम संघ, प्रदेश र स्थानीय तहबिचको सम्बन्ध कुन सिद्धान्तमा आधारित छ ?
Tap an option to check yourself.
Answer: A) सहकारिता, सहअस्तित्व र समन्वय
संविधानको धारा २३२ अनुसार तीन तहबिचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित छ।

