समूह I र समूह II का बीचमा जोडा मिलाई सही विकल्प छनोट गनुहोस् ।
समूह I: A) सामाजिक न्यायको हक, B) अपराध पीडितको हक, C) न्यायसम्बन्धी हक, D) समानताको हक
समूह II: i) प्रत्येक व्यक्तिलाई निजविरुद्ध गरिएको कारबाहीको जानकारी पाउने ii) लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नगरिने iii) सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने iv) सामाजिक पुनः स्थापना र क्षतीपूर्ति सहितको न्याय पाउने
Tap an option to check yourself.
Answer: D) a–iii, b–iv, c–i, d–ii
सामाजिक न्यायको हक विशेष अवसर र सामाजिक सुरक्षासँग, अपराध पीडितको हक क्षतिपूर्तिसहितको न्यायसँग, न्यायसम्बन्धी हक जानकारीसँग, र समानताको हक भेदभाव नगर्नेसँग सम्बन्धित छ।

