नेपालको संविधान बमोजिम राष्ट्रपतिको निर्वाचनको प्रयोजनको लागि निर्वाचक मण्डलमा को को रहने व्यवस्था रहेक छ ?
Tap an option to check yourself.
Answer: B) प्रदेशसभा सदस्य र संघीय संसदका सदस्यहरू
राष्ट्रपतिको निर्वाचक मण्डलमा संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य रहन्छन्।

