संघले प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय हस्तान्तरणको परिमाण कसले निर्धारण गरेबमोजिम हुने छ ?
Tap an option to check yourself.
Answer: B) राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा निर्धारण हुन्छ।

