नेपालको आर्थिक विकासका लागि अपनाइएका प्रमुख लगानीका तीन क्षेत्रहरू के के हुन् ?
Tap an option to check yourself.
Answer: B) सार्वजनिक, नीजि र सहकारी क्षेत्र
नेपालमा लगानीका तीन प्रमुख क्षेत्र सार्वजनिक, निजी र सहकारी हुन्।
नेपालमा लगानीका तीन प्रमुख क्षेत्र सार्वजनिक, निजी र सहकारी हुन्।