वातावरणीय समस्या समाधान गर्न महत्वपूर्ण योगदान गर्ने व्यक्ति वा संस्थालाई प्रदान गरिने जापानको आसाही ग्लाम फाउन्डेसनले स्थापना गरेको पुरस्कार कुन हो ?
Tap an option to check yourself.
Answer: C) Blue planet award
Blue Planet Prize हो, जुन जापानको Asahi Glass Foundation ले वातावरण संरक्षणमा योगदान गर्नेलाई दिन्छ।

