वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषदको अध्यक्ष को रहने व्यवस्था छ ?
Tap an option to check yourself.
Answer: A) प्रधानमन्त्री
नेपालको वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को अध्यक्षता प्रधानमन्त्रीले गर्ने व्यवस्था छ।

