Aichi Targets के सँग सम्बन्धीत रहेको छ ?
Tap an option to check yourself.
Answer: A) जैविक विविधताको संरक्षण
Aichi Targets जैविक विविधता संरक्षणसँग सम्बन्धित छ। यी लक्ष्यहरू सन् २०१० मा CBD अन्तर्गत अपनाइएका थिए।