ओजोन तहको सुरक्षाको लागि ओजोन तहको विनाश गर्ने पदार्थहरु प्रयोग गर्न रोक लगाउने पहिलो अन्तर्राष्ट्रिय सम्झौता तलको मध्ये कुन हो ?
Tap an option to check yourself.
Answer: B) सन् १९८७ सेप्टेम्बर १६ को मन्ट्रियल सन्धी
मोन्ट्रियल प्रोटोकल ओजोन तह विनाश गर्ने पदार्थहरू चरणबद्ध रूपमा हटाउन सन् १९८७ सेप्टेम्बर १६ मा हस्ताक्षर गरिएको थियो।

