मानव शरीरको रक्त संचार प्रकृया कसले पत्ता लगाएका हुन् ?
Tap an option to check yourself.
Answer: B) विलियम हार्वे
विलियम हार्वेले सन् १६२८ मा शरीरमा रगतको संचार (circulation) बारे वर्णन गरे।
विलियम हार्वेले सन् १६२८ मा शरीरमा रगतको संचार (circulation) बारे वर्णन गरे।