तल दिएका भनाइहरूमध्ये स्याग्नाकार्टाको उपलब्धीभित्र नमिल्ने कुन हो ?
Tap an option to check yourself.
Answer: C) विधुवालाई पुन: विवाह गर्न कर लगाइने
म्याग्नाकार्टा (१२१५) ले राजाको शक्ति सीमित गर्यो र न्यायको संरक्षण गर्यो, तर यसले विधवाको पुनर्विवाहमा कर लगाउने कुरा समेटेको थिएन।

