समूह I (Group-I), अन्तर्राष्ट्रिय दिवस, समूह-II (Group-II), महिना/गते र समूह-III (Group-III), सन् २०२५ को नारा बीच जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस्। (a) अन्तर्राष्ट्रिय सिमसार दिवस, (b) अन्तर्राष्ट्रिय पृथ्वी दिवस, (c) विश्व वातावरण दिवस, (d) अन्तर्राष्ट्रिय योगा दिवस; (i) जुन २१, (ii) जुन ५, (iii) फेब्रुअरी २, (iv) अप्रिल २२; (1) Our Power our Planet, (2) Beat Plastic Pollution, (3) What One Earth, one Health Really Means, (4) Protecting Wetlands for Our Common Future
Tap an option to check yourself.
Answer: C) a-iii-४, b-iv-१, c-ii-२, d-i-३
सिमसार दिवस फेब्रुअरी २ मा, विश्व वातावरण दिवस जुन ५ मा, योगा दिवस जुन २१ मा र पृथ्वी दिवस अप्रिल २२ मा मनाइन्छ। यी मितिका आधारमा नारा मिलाउन सकिन्छ।

