असंलग्न राष्ट्रहरूको समूह (NAM) को स्थापना/गठन कहिले भएको हो?
Tap an option to check yourself.
Answer: B) सन् १९६१
असंलग्न राष्ट्र आन्दोलन (NAM) को पहिलो सम्मेलन सन् १९६१ मा बेलग्रेडमा भएको थियो।
असंलग्न राष्ट्र आन्दोलन (NAM) को पहिलो सम्मेलन सन् १९६१ मा बेलग्रेडमा भएको थियो।