BIMSTEC को सम्बन्धमा तलको कुन भनाई गलत रहेको छ?
Tap an option to check yourself.
Answer: B) B) नेपालले BIMSTEC को सदस्यता सन् २००४ फेब्रुअरी ८ मा म्यानमारसँगै प्राप्त गरेको थियो।
BIMSTEC मा हाल सातवटा सदस्य राष्ट्रहरू- बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्ड रहेका छन्। नेपाल र भुटानले सन् २००४ फेब्रुअरी ८ मा BIMSTEC को सदस्यता प्राप्त गरेका थिए भने म्यानमार सन् १९९७ डिसेम्बर २२ मा सदस्य बनेको थियो। BIMSTEC लाई दक्षिण एसिया र दक्षिणपूर्वी एसियाबीचको पुलका रूपमा लिइन्छ। त्यस्तै, BIMSTEC को वडापत्र सन् २०२४ मे २० देखि कार्यान्वयनमा आएको हो।
Source: Scan #21 page 1 Q21

