MCQuestions

इन्टरपोलको सम्बन्धमा तलको भनाई विचार गर्नुहोस्। 1) सन् १९२३ सेप्टेम्बर ७ मा स्थापना भएको INTERPOL को प्रधान कार्यालय फ्रान्सको लियोनमा रहेको छ। 2) नेपालले INTERPOL को सदस्यता सन् १९६७ सेप्टेम्बर २७ मा १०० औं सदस्यको रुपमा प्राप्त गऱ्यो। 3) INTERPOL को हालको अध्यक्ष लुकास फिलिपे हुन्। 4) हाल INTERPOL मा १९६ राष्ट्र सदस्य रहेका छन्।

Tap an option to check yourself.
 Found a mistake? Tell us
What is wrong?