नेपालको निजामती अस्पताल कुन देशको सहयोगमा निर्माण भएको हो ?
Tap an option to check yourself.
Answer: D) चीन
नेपाल सरकारद्वारा चीन सरकारको सहयोगमा काठमाडौंको मीनभवनमा निजामती कर्मचारी अस्पताल स्थापना गरिएको हो। अस्पतालको भवन सन् २००८ मा चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।
Source: Scan #24 page 1 Q16

