नेपालमा ग्रिष्मकालिन समयमा मनसुनको प्रभाव सर्वप्रथम कुन क्षेत्रमा देखा पर्दछ ?
Tap an option to check yourself.
Answer: A) पूर्वी तराई
मनसुन पूर्वबाट नेपाल प्रवेश गर्ने हुनाले पूर्वी तराईमा पहिले प्रभाव देखिन्छ।
मनसुन पूर्वबाट नेपाल प्रवेश गर्ने हुनाले पूर्वी तराईमा पहिले प्रभाव देखिन्छ।