नेपालमा हिउद याममा वर्षा गराउन मुख्य जिम्मेवार रहेको वायु तलका मध्य कुन हो ?
Tap an option to check yourself.
Answer: C) भूमध्य सागरबाट उत्पत्ति भएर आउने पश्चिमी न्यूनचापिय वायु
हिउँदमा नेपालमा वर्षा भूमध्य सागरबाट आउने पश्चिमी न्यूनचाप (western disturbance) का कारण हुन्छ।

