नेपालमा जारी भएको पहिलो संविधान तलका मध्ये कुन हो ?
Tap an option to check yourself.
Answer: A) नेपाल सरकार वैधानिक कानुन, २००४
नेपाल सरकार वैधानिक कानुन, २००४ लाई नेपालको पहिलो लिखित संविधान मानिन्छ। यो २००४ सालमा जारी भएको थियो।