समूह I र समूह II का बीचमा जोडा मिलाई सही उत्तर कोडबाट छनोट गर्नुहोस्।
समूह I: A) नेपाल सरकार वैधानिक कानुन, २००४; B) नेपाल अधिराज्यको संविधान, २०१५; C) नेपाल अधिराज्यको संविधान, २०४७; d) नेपालको अन्तरिम संविधान, २०६३
समूह II: १. राष्ट्रसभा र भारदारी सभा; २. महासभा र प्रतिनिधिसभा; ३. प्रतिनिधिसभा र राष्ट्रियसभा; ४. संविधानसभा
Tap an option to check yourself.
Answer: D) D) a१, b२, c३, d४
२००४ मा राष्ट्रसभा र भारदारी सभा, २०१५ मा महासभा र प्रतिनिधिसभा, २०४७ मा प्रतिनिधिसभा र राष्ट्रियसभा, र २०६३ को अन्तरिम संविधानमा संविधानसभा थियो।

