वि.सं. २०१५ सालमा जारी भएको नेपाल अधिराज्यको संविधान, २०१५ निर्माण गर्न सहयोग गर्ने विदेशी सल्लाहकार को थिए ?
Tap an option to check yourself.
Answer: A) सर आइभर जेनिङ्ग
सर आइभर जेनिङ्ग (Sir Ivor Jennings) ले नेपाल अधिराज्यको संविधान, २०१५ निर्माणमा सहयोग गरेका थिए।

