नेपालको संविधान तलका मध्ये कसले निर्माण गरी जारी गरेको हो ?
A) प्रतिनिधिसभा B) संविधानसभा C) मन्त्रीपरिषद् D) प्रधानमन्त्री
Tap an option to check yourself.
Answer: B) संविधानसभा
नेपालको संविधान २०७२ लाई संविधानसभाले निर्माण गरी जारी गरेको हो।

