संघीय संसदका सदस्यहरूको सम्बन्धमा तलको भनाई विचार गर्नुहोस् । 1) प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन १६५ र समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित ११० जना रहन्छन्। 2) प्रतिनिधिसभा सदस्यहरूको कार्यकाल ५ वर्षको हुन्छ। 3) राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ३ जना महिला, १ जना दलित र १ जना अपाङ्गता भएका वा अल्पसंख्यक अनिवार्य रहने गरी सात प्रदेशबाट कुल ५६ जना निर्वाचित हुन्छन्। 4) १ जना महिला अनिवार्य रहने गरी नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट ३ जना सदस्य मनोनित हुन्छन्।
Tap an option to check yourself.
Answer: C) सबै ठिक
प्रतिनिधिसभामा २७५ सदस्य (१६५ प्रत्यक्ष + ११० समानुपातिक) छन् र कार्यकाल ५ वर्ष हो। राष्ट्रिय सभामा ५६ निर्वाचित र ३ मनोनित सदस्य हुन्छन्।

