नेपालको संविधानमा देहायका मध्ये कुन राजनीतिक प्रणाली अंगिकार गरिएको छ ?
A) संघीय शासन प्रणाली B) राष्ट्रपतीय शासनप्रणाली C) संसदीय शासन प्रणाली D) बहुदलीय शासन प्रणाली
Tap an option to check yourself.
Answer: C) संसदीय शासन प्रणाली
नेपालले संसदीय शासन प्रणाली अंगिकार गरेको छ, जसमा कार्यपालिका संसदप्रति उत्तरदायी हुन्छ।

