नेपालको संविधान अनुसार प्रदेशले नेपाली भाषाका अतिरिक्त आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने ______ अन्य राष्ट्रभाषालाई प्रदेश कानून बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने ।
Tap an option to check yourself.
Answer: B) एक वा एकभन्दा बढी
संविधानको धारा 7 अनुसार प्रदेशभित्र बहुसंख्यकले बोल्ने एक वा एकभन्दा बढी राष्ट्रभाषालाई सरकारी कामकाजको भाषा बनाउन सकिन्छ।

