नेपालको संविधान अनुसार स्वतन्त्रताको हक अन्तर्गत तलका मध्ये कुन पर्दैन ?
Tap an option to check yourself.
Answer: A) सम्मानपूर्व बाँच्न पाउने हक
सम्मानपूर्वक बाँच्ने हक मौलिक हक हो (धारा 16), तर स्वतन्त्रताको हक (धारा 17) अन्तर्गत पर्दैन।
सम्मानपूर्वक बाँच्ने हक मौलिक हक हो (धारा 16), तर स्वतन्त्रताको हक (धारा 17) अन्तर्गत पर्दैन।