असमर्थ पक्षलाई कानुन बमोजिम निःशुल्क कानुनी सहायता पाउने हक हुने छ भनि कुन मौलिक हकमा व्यवस्था गरेको छ ?
Tap an option to check yourself.
Answer: D) न्यायसम्बन्धी हक
निःशुल्क कानुनी सहायताको हक न्यायसम्बन्धी हकमा (धारा 20) व्यवस्था गरिएको छ।

