DNA को Double helical structure संरचना प्रस्तुत गर्ने वैज्ञानिक तलका मध्ये को को हुन् ?
Tap an option to check yourself.
Answer: A) जेम्स वाट्सन र फ्रान्सिस् क्रिक
जेम्स वाट्सन र फ्रान्सिस क्रिकले सन् १९५३ मा DNA को डबल हेलिक्स संरचना प्रस्तुत गरे।

