निम्न वैज्ञानिकहरूमा कुन क्रम विकाससँग सम्बन्धीत होइन ?
Tap an option to check yourself.
Answer: C) ग्रेगर जोहान मेण्डल
वालेस, डार्विन र ल्यामार्क सबैले क्रम विकासका सिद्धान्त प्रस्ताव गरेका थिए। मेन्डेलले केराउ (मटर) बिरुवाको प्रयोगमार्फत आनुवंशिकता (heredity) अध्ययन गरे र उनी क्रम विकास सिद्धान्तसँग सम्बन्धित छैनन्।

