सार्क सदस्यको सम्बन्धमा तलको कुन भनाई गलत छ ?
Tap an option to check yourself.
Answer: D) हालसम्म शिखर सम्मेलनको आयोजना नगर्ने सार्क राष्ट्र अफगानिस्तान र भटान हुन्।
भुटानले सन् २०१० मा सार्क शिखर सम्मेलन आयोजना गरेको थियो, त्यसैले भनाई गलत हो।
Source: Scan #20 page 1 Q4
Found a mistake? Tell us