संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको आधारमा सार्क राष्ट्रहरुको कुन क्रम सहि छ ?
Tap an option to check yourself.
Answer: B) भारत, अफगानिस्तान, पाकिस्तान, नेपाल, श्रीलंका, माल्दिभ्स, भुटान, बंगलादेश
भारत (१९४५), अफगानिस्तान (१९४६), पाकिस्तान (१९४७), नेपाल र श्रीलंका (१९५५), माल्दिभ्स (१९६५), भुटान (१९७१), बंगलादेश (१९७४) गरी सदस्यता प्राप्त भएको हो।
Source: Scan #20 page 1 Q6

