नेपालको संविधान कहिलेदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको थियो ?
A) २०७२ असोज २ गते B) २०७२ असोज ३ गते C) २०७३ असोज २ गते D) २०७३ असोज ३ गते
Tap an option to check yourself.
Answer: B) २०७२ असोज ३ गते
नेपालको संविधान २०७२ असोज ३ गते (सेप्टेम्बर २०१५) देखि औपचारिक रूपमा कार्यान्वयनमा आएको हो।

