UNO को दिगो विकास लक्ष्य अनुसार विकसित देशहरुले तीनको कूल राष्ट्रिय आयको कति न्यूनतम प्रतिशत बजेट अति कम विकसित राष्ट्रहरुलाई सहायता प्रदान गर्नुपर्ने छ ?
Tap an option to check yourself.
Answer: D) 0.15%
विकसित देशहरूले कूल राष्ट्रिय आयको ०.७% विकासशील राष्ट्रलाई दिनुपर्छ, जसमध्ये अति कम विकसित देशलाई न्यूनतम ०.१५% र अधिकतम ०.२०% दिनुपर्छ।

