दिगो विकासका मुख्य तीन आयामहरू कुन कुन हुन् ?
Tap an option to check yourself.
Answer: B) आर्थिक, सामाजिक र वातावरणीय
दिगो विकासका तीन आधारभूत आयाम आर्थिक, सामाजिक र वातावरणीय हुन्।
दिगो विकासका तीन आधारभूत आयाम आर्थिक, सामाजिक र वातावरणीय हुन्।