"हाम्रो साझा भविष्य" नामक प्रतिवेदनलाई कार्यान्वयनमा ल्याउनका लागि आयोजना भएको पहिलो सम्मेलन कुन हो ?
Tap an option to check yourself.
Answer: A) सन् १९९२ को रियो सम्मेलन
सन् १९९२ मा ब्राजिलको रियोमा भएको पृथ्वी सम्मेलन (Earth Summit) ले ब्रुटल्याण्ड प्रतिवेदनलाई कार्यान्वयनमा ल्याउने प्रयास गर्यो।

