दिगो विकासका पाँच स्तम्भहरू तलका मध्ये कुन होइन ?
Tap an option to check yourself.
Answer: D) जलवायु परिवर्तन
दिगो विकासका पाँच स्तम्भ (5P) मा मानव, पृथ्वी, समृद्धि, शान्ति र साझेदारी पर्छन्; जलवायु परिवर्तन पर्दैन।